हुम्ला केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प खबर एक्सप्रेस २०७६-०५-२९ ११:०० मा प्रकाशित Total Shares: 621 काठमाडौं - हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ।आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस