ब्रेकिङ न्युज
चाडबाडमा वायुसेवा कम्पनीले १० प्रतिशतसम्म छुट दिने
काठमाडौं - नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गर ...
तीन दिनदेखि सयौँ पर्यटक लुक्लामै अलपत्र
सोलुखुम्बु - तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले ...
तीर्थयात्री बोकेको भारतीय बस तनहुँमा दुर्घटना‚ २७ घाइते
तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको ज ...
ज्ञानेन्द्र शाही पक्राउ
काठमाडौँ - सुरक्षाको कारण देखाउँदै ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको गालीगलौज भन्दै शाहीलाई हिरासतमा लिएको छ ।विमानस्थलमा ढिला आएका कारण प ...
डेङ्गुबारे सन्त्रास होइन सचेत हुन सुझाव
काठमाडौं - डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।शुक्रराज ट्रपिकल तथ ...
भोलिबाट विश्वभर तेलको मूल्य बढ्दै
काठमाडौं - सँसारभर पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुने भएको छ । सँसारमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएपछि आधा उत्पादन घट्दा तेलको मूल्य वृद्धि हुने भएको हो ।भोलि कच्चा तेलको मूल्य प्रति ब्यारल ...