ब्रेकिङ न्युज

सभामुखहरुको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरे सभामुख महरा

काठमाडौं - सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।उनले यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस् ...

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई पक्राउ

परासी - श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै ...

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री न्यूयोर्क जाँदै

काठमाडौं - संयुक्त राष्ट्रसंको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वको प्रतिनिधिमण्डल आज अमेरिका जाँदैछ ।प्रधानमन्त्री केपी ओली भर्खरै सिंगापुरबाट उपचारपछि  स्वदेश फर्किएकाले महासभामा भाग लिन परराष्ट्रमन्त्री नेतृत्वको टोली ...

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदार ...

शुक्रबार सुनको मूल्य बढ्यो

काठमाडौं - बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबा ...

संविधान कार्यान्वयनमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् ।संविधान दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ...