ब्रेकिङ न्युज
संविधान दिवस : भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
काठमाडौं - संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन ।भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति ...
आज संविधान दिवस
काठमाडौं - आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेल ...
चालु अधिवेशन : प्रतिनिधिसभा १ सय ४४ दिन चालु रहेकोमा ६५ वटा बैठक
काठमाडौं - संघीय संसदको चालु अधिवेशन बिहीबारदेखि सकिएको छ । प्रतिनिधिसभाको बिहीबारको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख कृष्ण बहादुर महराले आज राती १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने घ ...
सुनको मूल्य आज घट्यो
काठमाडौं - विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार (असोज २) तोलोको ६ सय रुपैयाँले घटेको छ ।आज सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।तेजावी सुन भने ७० ह ...
नेपालमा संगठितरुपले भ्रष्टाचार : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा संगठितरुपले भ्रष्टाचार भइरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ठूला नेता, कर्मचारी र व्यापारीहरु भ्रष्टाचारमा योजनाबद्ध ढंगले ल ...
ज्येष्ठ नागरिकलाई वायुसेवा निगमद्वारा हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा
काठमाडौं - नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकलाई आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले गरेको घोषणाअनुसार निगमले ज्येष्ठ नागरिकलाई सो छुट दिने व्यव ...