ब्रेकिङ न्युज

ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडे २६ करोड ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।तत्काली ...

टिकापुर घटनाका झुट्टा मुद्दा खारेज हुन्छन्ः प्रचण्ड

इटहरी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्व प्रधामन्त्रीसमेत रहेका प्रचण्डले कैलालीको टिकापुर घटनाका झुट्टा मुद्दा खारेज हुने बताएका छन् । उनले सरकारमा यसबारे छलफल भइरहेको जानकारी पनि दिए । अध्यक्ष प्रचण्डले था ...

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट डा. रुइत सम्मानीत

काठमाडौं - नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रममका विच आइतबार“प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७५” ले सम्मानीत गरेकी छन् ।लामो समयको अथक मे ...

हवाई भाडामा विशेष छुटसहित अग्रिम टिकट बुकिङ्ग खुल्ला

काठमाडौं - दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपालले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको हो ।संघले सबै आन्तरिक उडानतर्फका आफ्ना ...

ट्राफिक समस्या समाधानका लागि एकीकृत विकास योजना आवश्यकः गृहमन्त्री

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास निर्माणको सोच र योजनामै पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । उनले एकीकृत योजनाका लागि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पुनर्विचारका लागि आ ...

बैंक अफ काठमाण्डूका पूर्व सीइओ सहित ११ जना पक्राउ

काठमाडौं -  कर्जा हिनामिना गरेको आरोपमा प्रहरीले बैंक अफ काठमाडौंका कर्मचारी सहित ११ जनालाई पक्राउ गरेको छ ।नक्कली जग्गा धितो राखेर ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ ...