ब्रेकिङ न्युज
‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार क ...
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठन बन्न खोज्यो : नेता खाँड
काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठन जस्तो भएको टिप्पणी गरेको छ ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनि ...
चाडपर्वलाई ध्यानमा राखि शान्ति सुरक्षा सुदृढ बनाउँछु : गृहमन्त्री थापा
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्व ...
श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
काठमाडौं - निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो ।घटस्थापनादेखि लाग ...
सोमवार सुनको भाउ स्थिर
काठमाडौं – नेपाली बजारमा सोमवार सुनको भाउ स्थिर भएको छ । सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, सोमवार तेजावी सुन प्र ...
आज देशभर मौसम बदली रहने
काठमाडौं - आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभरीको मौसम आंशिक देखि सामान्य बदली रहने छ ।थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । आज राती देशभरी आंशिक देखि सामान्य बदली ...