फेरि घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७६-०६-१० ११:०० मा प्रकाशित
Total Shares: 844
काठमाडौं - आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैंमा कारोबार भैरहेको छ । बिहीबार ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतिातोला ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोलामा ५ रुपैंयाले घटेको हो ।
फेसबुक पेज Like गर्नुहोस