ब्रेकिङ न्युज
देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, सतर्क रहन सुझाव
काठमाडौं - देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन् ...
जन्मिनु अघि नै मृत्यु हुने अवस्था रोक्न दुर्गम ठाउँबाट हेलिकप्टरः ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन् ।बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरि ...
भ्रमण वर्ष २०२० को उद्घाटन: दिउँसो २ बजेपछि यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने
काठमाडौं - भ्रमण वर्ष २०२० को उद्घाटनपूर्व निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ ।आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाध ...
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।नववर्षका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भए ...
नेपाल भ्रमण वर्ष शुरू
काठमाडौं - २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधवारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरू भएको छ ।अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रंगशालाबाट बुधवार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।&n ...
किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्ताव
काठमाडौं - दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सरकारलाई किस्ताबन्दीमा कर तिर्ने प्रस्ताव गरेको छ । एनसेलको उक्त प्रस्तावबारे ठूला करदाता कार्यालयले भने कुनै निर्णय गरिसकेको छैन ।नयाँ प्रस्तावमा एनसेलले एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने ...