एमसीसीबारे बोल्यो अमेरिका: कुनै सैन्य मामिलासँग नजोडिएको दावी
खबर एक्सप्रेस
२०७६-१०-०४ ११:०० मा प्रकाशित
Total Shares: 377
काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालमा आउने सहयोग नितान्त अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शी र सच्चा साझेदारीमा आधारित नयाँ मोडलमार्फत आएको अमेरिकी सरकारले जनाएको छ ।
एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन ।वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले प्रष्ट पारेको छ ।
गोरखापत्रबाट
फेसबुक पेज Like गर्नुहोस