ब्रेकिङ न्युज
सुरु भयो राष्ट्रियसभा निर्वाचन, नतिजा पनि आजै
काठमाडौं - संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचनको मतदान सुरु भएको छ । १८ सदस्य निर्वाचनका लागि ६ दलले भाग लिइरहेका छन् । यो निर्वाचनमा ४५ जना उम्मेदवार पतिस्पर्धामा रहेका छन् ।एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन् । अर्थमन्त ...
नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे।त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी ...
माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन्र।सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६-०७७ मा सञ्चालन गरिने ...
रेशम चौधरीको रिहाइको माग गर्दै थरुहटद्वारा आन्दोलन घोषणा
काठमाडौं - थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौमा पत्र ...
सभामुख पदमा उम्मेद्वारी दिएका सापकोटाविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं - प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध प्रदर्शन भएको छ ।कर्तव्य ज्यान मुद्दाको आरोप खेपिरहेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको&n ...
‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’ : मन्त्री अर्याल
दमौली - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएकी छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई ...