काठमाडौं - १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको छ ।
नेपाललाई मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ तथा प्रवीन माननन्धरले यो उपाधि दिलाएका हुन् ।