खेलकुद
एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि १८ खेलाडी छनोट गरेको छ ।आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र म ...
बेल रियलमै रहने
काठमाडौं - रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल रियलमा नै रहने बताएका छन् ।३० बर्षिया फरवार्ड बेल शनिबार एट्लेटिको मड्रिडबिरुद्ध खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् ।टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष ...
क्रिस गेल ईपीएल खेल्न नेपाल आउने
काठमाडौं - वेस्ट इन्डिजका ओपनर क्रिस गेल ‘युनिभर्सल बोस’ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको खेल खेल्न नेपाल आउने भएका छन् । उनले इपिएलमा पोखरा राइनोजबाट खेल्ने पक्का भएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत पोखरा राइनोजले गेलका बारेमा सार्वजनि ...
२४ खेलमा सिटीको २३ औं जित, १९ अंकको अग्रता
काठमाडौं - एफएल कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर यूनाइटेडले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ।यद्दपी पहिलो लेगमा ३-१ ले जित हात पारको सिटी समग्रमा ३-२ को नतिजासहित फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले आगामी मा ...
प्रिमियर लिग: लिभरपुलको विजययात्रा जारी
काठमाडौं - जारी सिजनमा उत्कृष्ट लयमा रहेको लिभरपुल इङ्लिश प्रिमियर लिग उपाधिको अझ नजिक पुगेको छ।बुधबार प्रिमियर लिगमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको उसले लिगको दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग १९ अंकको दुरी कायम गरेको छ।लिगमा समान २४ खेल ...
नापोलीसँग युभेन्टस् पराजित, रोनाल्डोको लगातार आठ खेलमा गोल
काठमाडौं - इटालियन लिग सिरि ए फुटबलमा युभेन्ट्स पाजित भएको छ । आईतबार राति भएको खेलमा घरेलु टोली नापोलीसँग २१ गोल अन्तरले पराजित भएको हो ।खेलमा पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन चार ...