खेलकुद

ला लिगाः रियाल मड्रिड उपाधि नजिक

एजेन्सी - स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ ।घरेलु मैदानमा ...

लिभरपुलको लज्जास्पद हार

एजेन्सी - प्रिमियर लिगको विजेता बनेको लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डे ब्रुएना र फिल फोडेनले एक/एक गोल गरे ।खे ...

बार्सिलोनाको उपाधि यात्रामा एट्लेटिकोको चुनौती

काठमाडौं - स्पेनिस ला लिगा फुटबलको साविक विजेता बार्सिलोनाले आज एट्लेटिको मड्रिडसँग खेल्दैछ । क्याम्प नाउमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।आजको खेल उपाधि दाबेदार बार्सिलोनाको लागि निकै महत्वपूर्ण रहने छ । बार्सिलोना पछि ...

बुफोन र चिलिनी थप एक वर्ष युभेन्टसमै रहने

एजेन्सी - इटालियन लेजेन्ड गोलकिपर जियानलुईजी बुफोनले युभेन्ट्ससंग एक वर्षको सम्झौता थपेका छन् । सोमबार क्लबसँग बुफोनले थप एक वर्ष सम्झौता लब्याएका हुन् ।४३ वर्षिया बुफोन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा एक सिजन बिताएपछि बुफोन गत सिजन युभ ...

पजानिक बार्सिलोना र आर्थर युभेन्टसमा अनुबन्ध

एजेन्सी - युभेन्टसका मिडफिल्डर मिरालेम पजानिकले बार्सिलोनासँग चार वर्षे सम्झौता गरेका छन् । ३० वर्षीय पजानिकले सोमबार सम्झौता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।यस्तै, युभेन्टसले भने बार्सिलोनाका मिडफिलडर आर्थर अनुबन्ध गरेको छ । आर्थरले य ...

चेल्सी र आर्सनल एफए कपको सेमिफाइनलमा

काठमाडौं - चेल्सी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र आर्सनलले सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।चेल्सीले लेस्टर सिटीलाई १-० ले पराजित गर्यो । लेस्टरको घरेलु मैदान कि ...