खेलकुद
कोरोना भाइरसको आशंकामा रोनाल्डोलाई क्वारेन्टाइनमा राखियो
एजेन्सी - इटालियन क्लब युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । इटाली छोडेर आफ्नो आमालाई भेट्न पोर्चुगलको माडेरा पुगेका रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो । क्लबका सहकर्मी डेनियली रुगानीलाई कोरोना भाइरसको संक्रमण ...
एमबाप्पेलाई कोरोना देखिएन
एजेन्सी - फ्रान्स तथा पेरिस सेन्ट जर्मेन ९पिएसजी० का सुपरस्टार केलियन एमबाप्पेलाई गरिएको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको छ । २१ वर्षीय एम्बाप्पेको स्वास्थ्यमा समसया देखिएपछि कोरोनाको आशंका गरिएको थियो ।उनको घाँटीमा समस्या देखिएपछि पिएसजी र एम्बाप्प ...
बार्सिलोनाका डिफेन्डरलाई ३३ हजार युरो जरिवाना
एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर स्यामुअल उम्टीटीले ३३ हजार युरो जरिवाना तिर्नुपर्ने भएको छ । बार्सिलोनास्थित एक अदालतले उम्टीटीले भाडामा लिएको घरमा क्षति पुर्याएको भन्दै उक्त जरिवाना सुनाएको हो । उम्टीटीले यसअघि १३ हजार ८१४ युरो बुझ ...
रियालको अप्रत्यासित हार, उपाधि होडमा धक्का
काठमाडौं - स्पेनी लिगमा रियाल मड्रिडले अप्रत्यासित हार भोगेको छ । रियाल मड्रिड कमजोर प्रतिद्वन्दी रियाल बेटिससँग २–१ गोल अन्तरले हारेको हो । पछिल्लो हारसंंगै रियालको उपाधि होडमा धक्का लागेको छ । रियालले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।घरेलु टोल ...
एभर्टनको पोष्टमा चेल्सीको ४ गोल
काठमाडौं - प्रिमियर लिगमा चेल्सीले फराकिलो जित निकालेको छ । आइतवार भएको खेलमा चेल्सीले एभर्टनको पोष्टमा ४ गोल गरेको हो । चेल्सीलाई जिताउन मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जिरुले एक–एक गोल गरे ।घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४ ...
म्यानचेस्टर डर्बीमा युनाइटेड हाबी
काठमाडौं - इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो ।ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र स्कट ...

.gif)