खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं - एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाउँदै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेम्बाङको नाम नै लिएर राजीनामाको घोषणा गरेका एन्फाका वर ...

टोकियो ओलम्पिक : दुई स्वर्ण र एक काँस्यसहित चीन शीर्षस्थानमा

काठमाडौं - टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक काँस्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ ।आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ ।इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् । ...

टोकियो ओलम्पिक : चीनले जित्यो पहिलो स्वर्ण

काठमाडौं, एजेन्सी - जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन ।सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी न ...

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

काठमाडौं, एजेन्सी - जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । प्रतियोगिताम ...

टोकियो ओलम्पिकमा जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित

काठमाडौं - टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी छिन्।  शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले ...

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं -  सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै ...