खेलकुद

टोकियो ओलम्पिक : जापान, स्पेन र मेक्सिको क्वाटरफाइनलमा

काठमाडौं - जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर ...

टोकियो ओलम्पिक : सय मिटर ‘फ्रिस्टाइल’मा गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं - टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्। यसअघि गौरिक ...

टोकियो ओलम्पिकमा पौडी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने

काठमाडौं - जापानमा जारी टोकियो ओलम्पिकमा आज  नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्।गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। १३ औं सागकी स ...

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं - जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।  जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन का ...

शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग खेल्ने

काठमाडौं - पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर शाहीद अफ्रिदीले नेपालबाट क्रिकेट खेल्ने भएका छन् । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।काठमाडौं किङ्ग्स–११ ले आज स ...

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौं - जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।     प्रतियोगितामा जापान दोस्रो तथा अमेरि ...