खेलकुद
इंग्लिस प्रिमियर लिग: लिभरपुलको सुखद् सुरुवात
काठमाडौं,एजेन्सी - लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सानदार सुरुवात गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र ...
रियलको सानदार सुरुवात
काठमाडौं,एजेन्सी - फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ ।शनिबार राति भएको पहिलो खेलमा रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजन ...
च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक, रोनाल्डो-मेस्सी परेनन्
काठमाडौं - युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । जसमा लिग विजेता चेल्सीको दबादब रहेको छ । ...
पहिलाे खेलमै बराबरीमा रोकियो बायर्न
काठमाडौं - साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१को बराबरी खेलेको हो । खेलको १०औं मिनेटमा एलासने प्लेयाले गोल गर्दै घरेलु टोली मोन ...
गेटाफेमाथि भ्यालेन्सियाकाे जित
काठमाडौं - स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकाल्दै भ्यालेन्सियाले लिगमा सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले गरेको एकमात्र गोल न ...
पहिलो खेलमा नै आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डसँग स्तब्ध
काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१/२२ को पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफर्डसँग २-० ले स्तब्ध भएको हो । खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै ब्रेन्टफर्डलाई सुरुवाती अग्रता ...

.gif)