सामाजिक
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
काठमाडौं - आइतबार छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास ...
हात्ती धपाउन लगाइएको करेन्ट लागेर दुई जनाको मृत्यु
भद्रपुर - झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश रा ...
नेवार समुदायले आज मनाउँदै भाइटीका, सरकारद्वारा सार्वजनिक विदा
काठमाडौं - मंगलबार भाइटीका नलगाएका नेवार समुदायले आज लगाउँदै छन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायक ...
भाइटीकाको दिन नै गोवर्द्धन पूजा, यस्तो छ कारण
काठमाडौं - आज भाइटीकाको दिन नै गोवद्र्धन पूजा परेको छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रच लन बसेको बताइन्छ ।यो दिन आँगनमा लिपपोत गरी गा ...
आज नेपाल संवत् ११४०, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं - नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत् लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । ...
तिहारको चौथो दिनः गाई-गोरुको पूजा गरिँदै, म्हः पूजा पनि आजै
काठमाडौं - नेपालीहरुको महान् पर्व तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चल्दै आएको छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएक ...

.gif)