सामाजिक
घाँस काट्दै गरेकी महिलाले फालेको मुढा लागेर सैनिक हवलदारको मृत्यु
काठमाडौं - दिपालयमा एक सैनिक हवल्दारको मृत्यु भएको छ । घाँस–दाउरा गर्दै गरेकी एक महिलाले फालेको मुढा लागेर हवलदार जगतजंग थापाको मृत्यु भएको हो । थापा नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर राजपुरमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका अनुसा ...
घुम्नै पर्ने देशमा नेपाल पहिलो स्थानमा, अन्तराष्ट्रिय मिडियाले लेख्यो यस्तो
काठमाडौं - बाघका पाइला खोज्दै दिनभरी चितवनका जंगलमा चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । ‘अझ गैंडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्क ...
काठमाडौं लगायत देशभर चिसो बढ्यो
काठमाडौं - पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशभर चिसो बढेको छ ।उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक ...
जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ बेपता
जुम्ला -तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।ढिपुगाउँबाट पाटन पुग्न दुईदिन ल ...
मौसम : पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा सोमबार हिमपातको सम्भावना रहेको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहा ...
पाँच फिटसम्म हिउँ जम्यो, बाजुराको जनजीवन प्रभावित
बाजुरा - सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमा ...

.gif)