सामाजिक
चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर एक महिलाको मृत्यु
सर्लाही - चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको ...
औषधि अभावका कारण क्षयरोगीको ज्यान जोखिममा
भक्तपुर - औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् ।राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेक ...
काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसो
काठमाडौं - उपत्यकामा बुधवार (आज)वर्षकै चिसो भएको छ । बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३ डिग्रि रहेकोमा पौने ९ बजे आइपुग्दा २.९ डिग्री सेल्सियसमा झरेको हो ।काठमाडौंमा यो वर्षकै सबै भन्दा न्यून तापक्रम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो दिन ...
आगलागीबाट साढे दुई लाखभन्दा बढीको क्षति
सर्लाही - सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु ...
समुदायले बनाइदिए प्रहरी चौकी
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयवासीले प्रहरी चौकी तालखर्कलाई सुविधासम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । स्थानीयको श्रमदान तथा चन्दा सङ्कलन गरी रु १४ लाख ७५ हजार ८९७ लगानीमा निर्माण गरिएको तीनकोठे भवन मङ्गलबार ...
टेलिकमले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने
काठमाडाैं - नेपाल दुरसन्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने भएको छ।कम्पनीको सोमबार बसेको सन्चालक समितिको ८ सय ४१औं बैठकले आगामी वार्षिक साधारण सभामा ४५ प्रतिशत लाभांस दिने प्रस्ताव गर्ने निर्णय गरेको हो।कम्पनीको १२औं साधारण सभा प ...

.gif)