सामाजिक
बालाचतुर्दशीको अघिल्लो दिन आज पितृका नाममा दीपदान गरिँदै
काठमाडौं - आज साँझ देशभरका शिव मन्दिरमा पितृको नाममा दीपदान गरिँदैछ । बालाचतुर्दशीको अघिल्लो रात पितृका नाममा दीपदान गर्ने गरिन्छ आज साँझ दीपदान गरी भोलि बिहान पितृको सम्झनामा शतबीज छर्ने चलन छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दश ...
नयाँबानेश्वरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं - एकाबिहानै नयाँबानेश्वरमा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । संघीय संसद भवनको गेट अगाडि (सिभिल अस्पताल नजिक) भएको दुर्घटनामा अन्दाजी ५०–५५ वर्षका पुरुषको मृत्यु भएको हो ।मृतकको पहिचान खुल्न सकेको छैन ...
बालाचतुर्दशीमा पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही
काठमाडौं - यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउ ...
हिमपातको सम्भावना, चिसो बढ्ने
काठमाडौं - पश्चिमी न्यूनचापीय वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बद ...
ट्याक्टर दुर्घटनामा परी चालकको ज्यान गयो
संखुवासभा - संखुवासभाको चिचिला गाउँपालीका(१ मा बिहीबार बिहान ट्याक्टर दुर्घटना भएको छ ।प्रहरीले उक्त ट्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालीका-५ का चालक २२ वर्षीय मनोज तामाङको मृत्यु भएको जिल्ल ...
भ्रमण वर्षः एक लाख पर्यटक भित्र्याउने कर्णालीको लक्ष्य
सुर्खेत - कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको द्रुत विकास तथ ...

.gif)