सामाजिक

कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका प्रबन्धकको मृत्यु

कपिलवस्तु - पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको ज्यान गएको छ ।बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका–९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्ड ...

काठमाडौंको तापक्रम यो बर्षकै न्यून

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो ।बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ । उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको ...

नेपाल भ्रमण वर्षः पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने

काठमाडौं - नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ ।नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्त ...

आगामी सातादेखि चालक अनुमतिपत्र छापिने

काठमाडौं - ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपा ...

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

 बारा - बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी ...

गढीमाई मेलामा आजबाट बली सुरु

काठमाडौं - गढीमाई मेलामा आजबाट बली चढाउन सुरु गरिएको छ । आज बिहान पूजापाठ गरेर बलि चढाउन सुरु गरिएको हो । बली चढाउनका लागि हजारौं श्रद्धालु भक्तजनहरु बिहानैदेखि मन्दिरमा लाइन लागेका छन् ।बोका, राँगा र परेवालगायत पशुपन्छी गढीमाईमा बली चढाइने गरिन्छ । ...