सामाजिक
आज फागु पूर्णिमा, काठमाडौं उपत्यकासहित पहाडी भेगमा उल्लासका साथ होली मनाइँदै
काठमाडौं - काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोल ...
कपिलवस्तुमा महिलामाथि एसिड प्रहार
कपिलवस्तु - कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ को महाराजगञ्जमा एक महिलामाथि एसिड (तेजाब) प्रहार गरिएको छ ।तेजाब प्रहारबाट महिला घाइते भएकी छिन् । घाइते महिलाको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) द ...
आज ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइंदै
काठमाडौं - आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने ...
चट्याङले टेलिकम सेवा अवरुद्ध
सिन्धुली - सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले आज विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई ...
‘कोरोना’को विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारको आग्रह
काठमाडौं - ‘कोरोनाभाइरस’ (कोभिड–१९) का विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।शनिबार विज्ञप्ति निकालेर गृह मन्त्रालयले भाइरसको संक्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेक ...
टेलिकमले डाटा सेवा प्रभावकारी बनायो
काठमाडौं - नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ ...

.gif)