सामाजिक

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मकवानपुर - भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार उ ...

हुम्लामा पुन भारी हिमपमत

हुम्ला - हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय ह ...

बिहानैदेखि काठमाडौं लगायत धेरै ठाउँमा मेगगर्जनसहित वर्षा

काठमाडौं - पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले आज देशभर मेग गर्जनसहित हल्का वर्षा हुने र केही हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा ...

कोरोनाका कारण महिला दिवसका कार्यक्रम स्थगित

काठमाडौं - सरकारले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको जोखिम भएका कारण यस बर्षको औपचारिक कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।शुक्र ...

औषधि अभाव हुँदैन, तीन महिनालाई ढुक्‍कसँग पुग्छ : संघ

काठमाडौं - नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ। विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लग ...

टेकु अस्पतालको आइसोलेसनबाट भाग्नेलाई श्रीमतीले अस्पताल पुर्‍याइन्

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक व्यक्तिलाई श्रीमतीले पुनः अस्पताल पुर्याएका छन् । दक्षिण कोरियाबाट फर्केका उनलाई कोरोनाभाइरसको आशंकामा बुधबार टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिए पनि उनी भने भ ...