सामाजिक

आज आमाको मुख हेर्ने दिन,आमाप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं -  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय(पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उन ...

अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत

भोजपुर - भोजपुरका अधिकांश स्थानीय तहले लापरवाहीपूर्ण ढङ्गले क्वारेन्टाइन निर्माण गर्दा समस्या उत्पन्न हुने देखिएको छ । लकडाउन अवधिमा विभिन्न स्थानबाट आएकालाई राख्नका लागि निर्माण गरिएका क्वारेन्टाइन व्यवस्थित नभएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जन ...

डिस्चार्ज भए दुई कोरोना संक्रमित

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप दुई जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय र कैलाली ...

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर, गतवर्षभन्दा ६ स्थान तल खुम्चियो

काठमाडौं - नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथाउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अवस्था गतवर्षभन्दा ६ स्थान तल झरेको हो ।विश्व प्रेस स्वतन्त्रता सूचकांकमा गत वर्ष १०६ औं स्थानमा र ...

नेपालमा थप ३ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार २४, ६० र ७२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।यो सँगै नेपालमा कोरोना स ...

धादिङका कोरोना संक्रमित युवक निको भए, आजै डिस्चार्ज गरिने

काठमाडौं - युएईबाट आएका धादिङका कोरोना भाइरसबाट संक्रमित एक व्यक्ति निको भएका छन् । टेकु अस्पताल स्रोतका अनुसार ती युवक २८ दिनपछि निको भएका हुन् ।उनी कोरोनाबाट निको हुने छैठौ व्यक्ति हुन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको अस्पतालले ...