थप ७५ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०२-१९ ११:४३ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ। कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।
फेसबुक पेज Like गर्नुहोस