सामाजिक

कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

सुर्खेत - कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।प्रदेश अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला गरि ...

जग्गा विवादले उग्ररूप लिएपछि सप्तरीमा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सप्तरी  - जग्गा विवादले उग्र रूप लिएपछि सप्तरीको छिन्नमस्तामा एक दर्जन मानिस घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–सात हाट्टीका स्थानीय दुई जनाबीचको विवादले उग्र रुप लिएपछि झडप भएको हो ।स्थानीय गणेशी मण्डल र नुर हुसन मन्सुरी बीच जग्गा ...

मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द

काठमाडौं - काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै से ...

नेपालमा 'निसर्ग' चक्रवातको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं - नेपालमा पश्चिमी वायु, अरब सागरमा बनेको ‘निसर्ग चक्रवात आंशिक प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।दक्षिण-पूर्वी अरब सागरमा बनेको ‘न्यून चापिय क्षेत्र’ हाल मध्य-पूर्वी अरब सागरमा निसर्ग चक्रवातका रूपमा विकसित भई उत्तरतर्फ सर्दै ...

लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

काठमाडौं - लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव  को अन्तर्वार्तामा सहभागी हुन उम्मेद्वारले अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउनु पर्ने बताएको छ ।आयोगले मंगलबार एक सुचना जारी गर्दै काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका ...

थप २८८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या २ हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार कोभिड( १९ संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ ।पछिल्लो अपडेटअनुसार २८८ संक्रमित थपिएका ...