सामाजिक
सोती घटनाका आरोपितलाई थप दश दिन थुनामा राख्न अदालतको अनुमति
रुकुम पश्चिम - चौरजहारीको सोतीमा गएको जेठ १० गते भएको घटनामा पक्राउ परेका चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल हित १८ जनालाई १० दिन थुनामा राख्न जिल्ला अदालत रुकुम पश्चिमले अनुमति दिएको छ। प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १ ...
विदेशमा अलपत्र परेका नेपालीलाई भोलिबाट उद्धार गरिने
काठमाडौं - सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई भोलिबाट उद्धार गर्ने भएको छ । पहिलो चरणमा भोलि यूएई र म्यानमारमा रहेका नेपाली फर्काइने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी भोलि २ सय १४ जन ...
चक्रवात ‘निसर्ग’ को प्रभावः देशभर तीन दिन बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं - चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् ।उक्त चक्रव ...
क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु
सुर्खेत - पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहीबार बिहान मृत्यु भएको हो ।उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए। बुधबार साढे ४ बजे आरडिटी जाँच ...
नारायणी अस्पतालबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं - पर्साको नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट आज पाँच जना करोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बाराका दुई जना र पर्साका तीन जना रहेका छन् ।बाराको कलैयामा रहेको गणमा कार्यरत ३५ र ३६ वर्षीय दुई जना सेना डिस्चार्ज ...
दुई महिनापछि काठमाडौंका व्यापारीहरुले आफुखुसी खोले पसल
काठमाडौं - दुई महिनापछि काठमाडौंका व्यापारीहरुले आफुखुसी पसल सञ्चालन गर्न थालेका छन् । काठमाडौंको मुख्य बजार, न्यूरोड, दरबारमार्ग, चाबहिल, वानेश्वर लगायतका क्षेत्रमा आज विहान पसल खुलेका हुन् ।लकडाउनका कारण भोकै मर्ने अवस्था आएको भन्दै सरकारको निर्देश ...

.gif)