काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङका महिला रहेका रहेको डा. गौतमले बताएका छन् ।

.gif)


