खबर एक्सप्रेस१९७०-०१-०१ ०५:३० मा प्रकाशित Total Shares: 314
काठमाडौं - नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको बताएका हुन् ।
यससँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस