सामाजिक
चितवनमा थप ४० जनामा कोरोना संक्रमण
चितवन - भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ४० जनामा कोरोना भाइरस देखा परेको छ ।संक्रमित मध्ये ३६ जना भरतपुर महानगरपालिकाका , रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो ।कोरोना संक्रमित ५ वर्ष देखि ५४ वर्ष सम्मका रहेका ...
कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु
धनगढी - कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।योसँगै सुदूरप ...
२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ कोरोना संक्रमित थपिए
पोखरा - गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रद ...
काठमाडौं उपत्यकामा थप २ सय जनामा काेराेना संक्रमण
काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्। त ...
३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा १ ...
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतक संख्या १ सय ६४ पुग्यो
काठमाडौं - कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि ...

.gif)