सामाजिक
प्रदेश सांसद केसीसहित बाँकेका २८ जना कोरोना संक्रमणमुक्त
बाँके - बाँकेका २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित सो व्यक्तिहरु संक्रमणमुक्त भएका हुन् ।स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनु सार १३ जना महिलासहित २८ ज ...
जडिबुटीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं - जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रुको मृत्यु भएको छ।महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-७ घर भएका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन् । जड ...
अनलाइनबाट रिचार्ज गर्न टेलिकमको आग्रह
काठमाडौं - कोरोना महामारीलाई मध्यनजर गर्दे नेपाल टेलिकमले अनलाइनबाटै मोबाइल रिचार्ज गर्न आग्रह गरेको छ । निषेधाज्ञाको समयमा आफ्नो ग्राहकहरुको सहजताको लागि अनलाइन रिचार्ज निकै प्रभावकारी हुनेछ ।कोरोनाको महामारीको अवस्थामा सुरक्षाको हिसाबले पनि अनलाइन ...
महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो । नेपालमा पछ ...
होम आइसोलेसनमा बसेका संक्रमितलाई प्रतिदिन ३ सय ५०
काठमाडौं - टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेसनमा बस्न चाहने संक्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ। नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित भइ होम आ ...
‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा
काठमाडौं - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीको अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यव ...

.gif)