२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६०० पुग्यो
खबर एक्सप्रेस
२०७७-०६-२३ ०४:४५ मा प्रकाशित
Total Shares: 336
काठमाडौें - नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ६०० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल २७ हजार ५३ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस