सामाजिक
काभ्रेमा कोरोना भाइरसको संक्रमित घट्दै
काठमाडौं, काभ्रे - पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको संख्या बढ्दै गएको छ ।जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थि ...
तास र कौडा खेल्ने २० जना पक्राउ
काठमाडौं, चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले ...
तातोपानी नाका पुनः सञ्चालन
काठमाडौें - नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ ।बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गते ...
कोरोना संक्रमणबाट थप ११ जनाको निधन
काठमाडौें - कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ ।योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थप ...
२४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज
काठमाडौें - २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । त्यस्तै नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य ...
अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने
काठमाडौें - सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। ...

.gif)