खबर एक्सप्रेस२०७७-०८-०६ ०१:१८ मा प्रकाशित Total Shares: 268
काठमाडौं,पोखरा - पोखरामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दोस्रो विज्ञप्ति अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस