थप ७ जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-१०-०९ ०६:०१ मा प्रकाशित
Total Shares: 377
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार पुगेको छ ।
मन्त्रालयका अनुसार हाल ३ हजार ६१४ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, १५८ जना क्वारेन्टिनमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस