सामाजिक
अबको एक हप्ता निषेधाज्ञा नमान्ने विरुद्ध प्रशासन कठोर हुने
काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आ ...
सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही अलपत्र
काठमाडौं,सोलुखुम्बु - सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ ।मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शि ...
उपत्यकामा थपिए २ हजार ३६७ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ३६४ जना कोरोना संक्रमित भेटिएका छन् ।देशभर थप ६९३९ जनामा कोरोना संक्रमण पु ...
लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको हो । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरो ...
थप ६ हजार ९३९ जनामा कोरोना पुष्टि, १०६ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । आज कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हाल ...
काठमाडौंमा कोरोना संक्रमित घट्दै
काठमाडौं - काठमाडौं महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।अघिल्ला हप्ताहरुमा अत् ...

.gif)