सामाजिक

शुक्रबारबाट काठमाडौंमा निषेधाज्ञा कडा पारिँदै, खाद्यन्न अभाव हुन नदिने प्रशासनको भनाइ

काठमाडौं - शुक्रबारदेखि काठमाडौं  उपत्यकामा निषेधाज्ञा थप कडा पारिँदैछ। काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एक साता निषेधाज्ञा कडा पार्न लागेको हो ।यस अवधिमा प्रशासनले किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन् । प्रशासनले ...

मौसम: 'यास्' चक्रवात न्यून चापीय क्षेत्रमा परिणत, नेपालमा केही दिन असर देखिने

काठमाडौं - बङ्गालको खाडीमा विकास भएको 'यास' नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार (आज) विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जन ...

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु सङ्क्रमण

काठमाडौं - काठमाडौं तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो ।उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी र ...

सावधानीपूर्वक मनाइयो दुई हजार ५६५ औँ बुद्ध जयन्ती

काठमाडौं - कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।प्रत्येकवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध ...

कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

काठमाडौं - निषेधाज्ञाका समयमा भीडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेस ...

सुदूरपश्चिमः महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

काठमाडौं,महेन्द्रनगर - कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीस ...