सामाजिक

नेपालमा थप ४ हजार ४८७ जनामा संक्रमण पुष्टि, ११६ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । आज कोरोनाबाट ११६ जनाको मृत्यु भएको छ ।  ...

एकैदिन झण्डै १० हजारले जिते कोरोना, थप ९६ जनाको मृत्यु,६ हजार ९५१ जनामा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।  यस्तै, आज थप ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ९६ ज ...

कोरोनाबाट ८१३ पत्रकार सङ्क्रमित, १६ को मृत्यु

काठमाडौं - कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको ...

यास चक्रवातको प्रभावः चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं - हाल मुलुकमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।मौसम पूर्वानुमान म ...

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, आदेश नमान्नेलाई जेल सजाय

काठमाडौं - उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वा ...

३८ हजार प्रहरीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं - कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल ...