राजनीति
कांग्रेस सांसद विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्दै
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।विभागका निर्देशक हिमाल गौतमक ...
प्रधानमन्त्रीले पठाए पुटिनलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएका छन्।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी महासङ्घअन्तर्गत कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटका अवसर ...
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई ...
भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कांग्रेस सांसद बस्नेत निलम्बित
काठमाडौं - प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वसञ्चारमन्त्री बस्नेतविरुद्ध टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा वि ...
तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं - संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ...
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने
काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहने छ। छलफलका लागि बिहान ११ बजे बैठक बोलाइएको छ। गत मङ्गलबारदेखि सुरु भएको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विधेयकका सिद् ...