राजनीति

विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन्।राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलम ...

माधव नेपाल भन्छन् : मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु घटनाको सत्यतथ्य उजागर हुनुपर्ने बताएका छन् ।३२औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा शनिबार (जेठ ३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हु ...

नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको हुनसक्ने शेखर कोइरालाको आशंका

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले सो आशंका व्यक्त गरेका हुन ।उनले गत महिना मात्रै करिब २ खर्ब रेम ...

परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच भेटवार्ता भएको छ ।सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन् ...

सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल

काठमाडौं-पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् ।शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन(आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ...

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी, सम्भव भए पार्टी एकता गर्नुपर्छ : माधव नेपाल

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताएका छन् ।शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस् ...