राजनीति
संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा
काठमाडौं - संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखिएको छ।दिनभर विपक्षीका तर्फबाट बहस भएको उक्त मुद्दाको सुनुवाई अब विहिबार हुने भएको छ ।५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी ४ वर्षअघिदेखिको विवादमा संवैधानिक इजलासमा सुनुवाइ अन्तिम ...
सगरमाथा संवाद आयोजना हुनु सुखद पक्ष हो : ठाकुर गैरे
काठमाडौं - सांसद ठाकुरप्रसाद गैरेले जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको बताएका छन्।प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । जलवायुजन्य सङ्कटले सताइरहेको भन्दै उनले संवादले सही निष्कर्ष निकाल्ने बताए ।उनले भने, ‘संवादले ...
संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं - सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्ने लागेको हो ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम् ...
जलविद्युतको क्षेत्रमा नेपालसँग दरिलो सहकार्य गर्न सकिन्छ : बंगलादेश
काठमाडौं - बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बंगलादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले यस्तो बताएका हुन् । उनले बंगलादेश, नेपाल, भ ...
राजावादीको आन्दोलन निस्तेज पार्ने गरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन दिएका छन् । राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई न ...
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुल्यो
काठमाडौं - सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ ।भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुज ...