पर्सा - पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा मेयर सिंह आज बिहान जिल्लाको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका हुन् ।