राजनीति
राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदै, उम्मेद्वारलाई चुनाव चिन्ह आजै दिइने
काठमाडौं - निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दै छ ।आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो ...
राष्ट्रियसभा बैठकमा कसले के-के भने ?
काठमाडौं - राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विवादास्पद मिडिया काउन्सिल विधेयक, नेपाल विशेष विधेयक र सुचना प ...
पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् ।आफ्नै निवास बूढानीलकण्ठमा आज काँग्रेसका जिल्ला सभापतिहरुको छलफलमा उनले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल ...
विवाद समाधानका लागि देउवाले थाले पहल
काठमाडाैं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र देखिएको विवाद समाधानका लागि पहल थालेका छन् । सभापति देउवाले आफूविरुद्ध गुटबन्दीमा लागेका जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् ।सभापति देउवाले छलफलका लागि जिल्ला स ...
संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन् ।नेपाल नगरपालिका सङ्घद्वारा सोमबार आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...
महाधिवेशन अगाडि बढाउने राजपाको निर्णय, निर्वाचनको कमाण्डर राजेन्द्र महतो
काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशनका लागि तयारी गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीले केन्द्रीय स्तरमा राष्ट्रियसभा सदस्य निर्वाचन संयोजन गर्ने जिम्मेवारी राजेन्द्र महतोलाई सुम्पिएको छ ।आइतबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द ...

.gif)