राजनीति
राष्ट्रियसभा निर्वाचनमा मृगेन्द्र सिंह यादव र शेखर सिंह राजपाको उम्मेदवार
काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो । राजपाले प्रदेश नम्बर २ मा दुई सिटका ...
अनेरास्ववियुलाई पूर्णता
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर ...
सभापतिको कार्यशैलीप्रति सहमत छैनः वरिष्ठ नेता पौडेल
भरतपुर - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।उनले भने, ‘पार्टी सभापतिको कार्यशैली ...
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बालुवाटारमा जारी छ ।बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालय सदस्यहरू उपस्थित छन् । शुक्रवार बिहान ८स्३० देखि जारी ...
कांग्रेसमा समानान्तर बैठक, अझै जुटेन सहमति
काठमाडौं - कांग्रेस संस्थापन पक्ष र असन्तुष्ट पक्षको समानान्तर बैठक जारी रहे पनि विवादित विषयमा सहमति जुट्ने संकेत देखा परेको छैन । पार्टी मुख्यालय सानेपामा बिहीवार सभापति शेरबहादुर दखेउवासहित संस्थापन पक्षको बैठक चलिरहेका बेला असन्तुष्ट समूहको ...
नेपाल भ्रमण वर्ष महाअभियानकै रूपमा अघि बढ्ने राष्ट्रपति भण्डारीको विश्वास
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा बुधवार दशरथ रंगशालामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ...

.gif)