सरकार गलत दिशामा गए घण्टी बजाएर खबरदारी गर्नुस्: सभामुख अर्याल
खबर एक्सप्रेस
५५ मिनेट अगाडि
Total Shares: 6
काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार गलत दिशामा गएको वा काममा ढिलाइ भएको अवस्थामा नागरिक तथा सामाजिक संघसंस्थाले ‘घण्टी बजाएर’ सचेत गराउनुपर्ने बताएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस