राजनीति

‘विप्लव’ समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

भक्तपुर - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामा ...

आन्तरिक विवाद मिलाउन बूढानीलकण्ठमा भेला हुँदै कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं - नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुँदैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु छलफल हुन लागेको हो ।उपसभापति विमलेन्द ...

उपसभामुख पदको कटौरा नथाप्न काँग्रेस नेतृत्वलाई धनराज गुरुङकाे सुझाव

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव नहुने प्रतिक्रिया दिएका छन् सत्तारुढ नेकपाले सभामुख पदमा उम्मेदवारी दिन उपसभामुख ड ...

उपसभामुख माग्न खुमलटार पुगे वरिष्ठ नेता पौडेल

काठमाडौं -  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभामुखबारे कुरा गर्न नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न खुमल्टार पुगेका छन् । मंगलबार दिउँसो नेता पौडेल प्रचण्ड निवास खुमल्टार पुगेका हुन् ।पौडेल उपसभामुख नेपाली कांग्रेसलाई दिनुपर्न ...

नेकपाले दिए राजपाले उपसभामुख स्वीकार्छः महतो

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सत्तारुढ नेकपाले उपसभामुख दिए स्वीकार गर्ने बताएका छन् ।मंगलबार बिहान सत्तारुढ नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक ...

सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार बिहान अग्नि सापकोटाले सुवास नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएका हुन् । असोजदेखि रिक्त रहे ...