राजनीति

सभामुखलाई शुभकामना दिँदै देउवाले भने, ‘विपक्षीलाई सधैँ विश्वासमा लिएर अघि बढ्नुस्’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सा ...

सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- एमसीसी पास गर्नुछ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै बधाई दिएका हुन् । उनले सभामुखलाई सम्पूर्णरुपले सहयोग गर्ने विश्वास दिलाए ।उनले सदनमा धे ...

केन्द्रीय कार्यालयमै झडपपछि कांग्रेस बैठक अनिश्चित

काठमाडौं - नेपाली कांग्रेसले सोमबार दिउँसो ३ बजेका लागि बोलाएको बैठक साँझसम्म सुरु हुन सकेको छैन ।बैठकअघि केन्द्रीय कार्यालयमा प्रदर्शनमा रहेका विद्यार्थीमाथि आक्रमण भएपछि असन्तुष्ट पक्षले घटनाको छानबिनको माग गरिरहेको छ । साँझसम्म बैठक सुरु हुन नसकेप ...

सापकोटाले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुख पदको शपथ लिइ पदभार गरेपछि पार्टीको सबै जिम्मेवारीबाट अब अलग रहने घोषणा गरेका छन् ।“संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा ...

कम्युनिष्टहरुले भनेको जातीय क्रान्ति साम्राज्यवादीको षड्यन्त्रजस्तो होइनः प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण ...

'कमाण्डलु लिएर कांग्रेसले उपभामुख पद माग्दैन, नेकपाले नै बुझोस्'

काठमाडौै - नेपाली कांग्रेसले उपसभामुख पदमा बार्गेनिङ नगर्ने बताएको छ ।संविधानमा सभामुख र उपसभामुख पद फरक दलको हुनुपर्ने भनी गरिएको व्यवस्था र त्यसको मर्म नेकपा स्वयंले बुझ्नुपर्ने कांग्रेसको टिप्पणी छ ।प्रतिनिधि सभा बैठकमा सभामुख निर्वाचन प्रक्रियाअग ...