काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार बिहान अग्नि सापकोटाले सुवास नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

असोजदेखि रिक्त रहेको सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी दर्ता भएको हो ।मंगलबार बिहान अग्नि सापकोटाले सुवास नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएका हुन् । असोजदेखि रिक्त रहेको सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी दर्ता भएको हो ।