राजनीति

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं - प्रतिनिधि सभाको सभामुखमा नेकपा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ...

माघ २४ गते कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन हुने

काठमाडौं  - सुर्खेत कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त् ...

आवश्यक परे कांग्रेसको नेतृत्व गर्न तयार छुः नेतृ कोइराला

विराटनगर - नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छिन् ।नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व ब ...

दलाल पुँजीपतिका प्रतिनिधिहरुको पनि सहभागितामा नेपाली क्रान्तिः प्रचण्ड

काठमाडौं - नेपालको क्रान्ति दलाल पुँजिपति वर्गका प्रतिनिधिहरुको समेत सहभागितामा सम्पन्न भएकोले यसको आफ्नै मौलिकता रहेको नेपाल कम्युस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।शनिबारदेखि बजारमा ल्याइएको ‘जनताको जनवादका आधारहरु ...

लामो समयपछि कांग्रेसभित्र जुट्यो सहमति

काठमाडौं - केही समयदेखि उत्कर्षमा पुगेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको आन्तरिक विवाद समाधान भएको छ ।शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि यथावत विवादलाई टुंगो लगाएको हो ।संस्थापन पक्षस ...

'मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन': प्रचण्ड

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए । ...